काठमाडौं । कैलाली र कञ्चनपुरमा गरी बिहीबार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दुई जिल्लामा गरी थप ६९ जनामा संक्रमण पुष्टि भएको हो ।

OUR TEAM
प्रतिक्रिया