काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को मा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा आज कर्णाली याक्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेल त्रिवि क्रिकेट रंगशालामा मध्यान्ह १२ः३० बजे हुनेछ ।
त्यस्तै आजै हुने दोस्रो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज खेल्दै छन् । दोस्रो खेल साँझ ५ बजे हुनेछ ।

प्रतिक्रिया