काठमाडौँ । नेपाली सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका पूर्णबहादुर खत्रीलाई प्रधानसेनापति अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
बुधबार सैनिक मुख्यालयमा प्रधानसेनापति सिग्देलले दज्र्यानी चिह्न प्रदान गरेका हुन् । त्यस्तै बुधबार नै तीना जना महासेनानीलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका विवेक काफ्ले, प्रकाश थापा, र सिताराम खड्कालाई पनि प्रधानसेनापत सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गरे ।

प्रतिक्रिया