नेपाल प्रहरीका ४९ प्रहरी उपरीक्षकहरुको सरूवा(सूचीसहित)


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४९ प्रहरी उपरीक्षकको सरूवा गरेको छ । प्रहरी महानिरीक्षकले बिहीबार ४९ प्रहरी उपरीक्षकहरुको सरुवा गरेका हुन् ।