काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज दिउँसो ३ः३० बजे बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ ।

OUR TEAM
प्रतिक्रिया