काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले गोल्छालाई बिहीबार साँझ पक्राउ गरेको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
हिमालयन रि–इन्स्योरेन्सको शेयर खरिद तथा बदमासीको मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया