काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले निर्वाचन समानुपातिकतर्फका सांसदको नाम सिफारिस गरेको छ । नेकपाले ५ जना पुरूष र ४ महिलाको नाम निर्वाचन आयोगमा पठाइएको हो ।
नेकपाले समानुपातिकतर्फ ९ सिट जितेको छ। नेकपाले बलावती शर्मा, प्रमेश हमाल, प्रेम बहादुर बयक, भीमकुमारी बुढा, परशुराम तामाङ, जोगकुमार बर्बरिया यादव, गणेश विश्वकर्मा, पार्वती विश्वकर्मा र निराशा चौधरी डगौरालाई सिफारिस गरेको हो

प्रतिक्रिया