चितवन । आँबुखैरेनी–मनकामना सडकको कान्टारमा मनकामना दर्शन गरेर फर्केको ईभी माईक्रो दुर्घटना भएको छ । दुर्घटनामा केहीको मृत्यु भएको आशंका गरिएको छ । थप विवरण आउन बाँकी छ ।

OUR TEAM
प्रतिक्रिया