काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको देशभर मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पक्षमा उभार देखिएको छ । मतगणना जारी रहेका अधिकांश स्थानमा रास्वपाका उम्मेदवार अगाडि देखिएका छन् ।
अहिलेसम्म रास्वपा ३२ स्थानमा अगाडि देखिएको छ भने नेपाली कांग्रेस ४, एमाले ३ र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अग्रस्थानमा छन् ।

प्रतिक्रिया