भक्तपुरको मध्यपुर थिमि नगरपालिका-७ नगदेशमा नेवाः ऐतिहासिक साँस्कृतिक अजन खलः को आयोजनामा शुक्रबार ऐतिहासिक पुलुकिसि नाच प्रदर्शन गर्दै । नाच नगदेशको टोल टोलमा प्रदर्शन गरिएको छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस

OUR TEAM
प्रतिक्रिया