गण्डकी । राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट नेकपा एमालेकी सम्झना देवकोटा निर्वाचित भएकी छन् ।
आइतबार गण्डकी प्रदेशको राजधानी पोखरामा भएको मतदानमा देवकोटा निर्वाचित भएकी हुन् । कांग्रेससँगको सहकार्यमा एमालेबाट उम्मेदवार बनेकी उनले पाँच हजार १४ मतभार पाइन् ।

प्रतिक्रिया