काठमाडौं । नेपाली कांग्रेसले काठमाडौं–४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ । यस अघि गगन थापाले जित्दै आएको यो क्षेत्रमा काँग्रेसले यसपटक तिमल्सिनालाई उम्मेदवार बनाएको हो ।
सभापति थापा यस पटकको चुनावमा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

OUR TEAM
प्रतिक्रिया