काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले माघ ४ गतेदेखि लागु हुनेगरी राजीनामा दिएका हुन् ।
उनी आसन्न निर्वाचनमा काठमाडौं–४ बाट चुनावी प्रतिष्पर्धामा उत्रिने तयारीमा छन्।

OUR TEAM
प्रतिक्रिया