काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । विशेष महाधिवेशनबाट सभापतिमा गगन थापा निर्वाचित भएका छन् ।
यस्तै, पार्टीको उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्री पदमा गुरु घिमिरे र प्रदीप पौडेल निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनले १३ पदाधिकारी र १ सय २१ केन्द्रीय सदस्य निर्वाचित गरेको छ ।





















प्रतिक्रिया