काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनमा सभापति पदका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ । सनिर्वाचन समितिका अनुसार ११ः१५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो । दिउँसो १ बजेसम्म उमेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

OUR TEAM
प्रतिक्रिया