कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । मंगलबार बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । विशेष महाधिवेशन पक्षधरले भने भोलि नेतृत्व चयनको तयारी गरेको छ ।