यसरी हुँदैछ भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको तयारी(फोटोफिचर)


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि भृकुटीमण्डमा सुरु हुँदैछ । त्यसका लागि उद्घाटनस्थलमा तयारी तीव्र पारिएको छ ।

भृकुटीमण्डपमा स्टेज निर्माणलगायतको काम भइरहेको छ । भोलिदेखि महाधिवेशन सुरु हुने भएकाले प्रतिनिधिहरु आउनेक्रम सुरु भएको छ ।