पत्रकार सम्मेलन गर्दै कुलमान, राजीनामा दिने तयारी


काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन् । त्यसका लागि अहिले राति ९ बजे पत्रकार सम्मेलन गर्दैछन् । रास्वपासँग एकता गरेसँगै उनलाई राजीनामा दिन दवाव बढेको थियो ।