रास्वपाले आयोगमा बुझायो समानुपातिकतर्फको बन्द सूची(नामसहित)


काठमाडौँ । उज्यालो नेपाल पार्टीसँग एकीकरण टुंगिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । रास्वपाले गएराति ११० जनाको सूची आयोगमा बुझाएको हो ।

आदिवासी जनजाति पुरुषबाट पहिलो नम्बरमा डा. राम लामा छन् । बन्दसूचीमा क्रिकेटर ज्ञानेन्द्र मल्ल, मिलन लिम्बू, विश्व राई र धर्मलाल तामाङ छन् ।