कुपण्डोलमा बालेन र रवि छलफलमा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह वार्तामा जुटेका छन् ।

कुपण्डोलस्थित बालेनका सल्लाहकार कुमार बेनको घरमा उनीहरु वर्ता गरिरहेका छन् । चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।

यसअघि गत सोमबार राति कमलपोखरीस्थित असिम शाहको घरमा दुई जनाबीच भेटवार्ता भएको थियो ।