काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनले बैठकमा उपस्थित हुन पदाधिकारी र सदस्यलाई आग्रह गरेका छन् । बैठकमा महाधिवेशनबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया