काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई जङ्गी अड्डामा मंगलबार आयोजित कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेका जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया