काठमाडौं । नेकपा एमालेको महासचिवमा शंकर पोखरेल निर्वाचति भएका छन् । ११औँ महाधिवेशनबाट पोखरेल महासचिवमा पुनः निर्वाचित भएका हुन् ।
पोखरेलले एक हजार २२८ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत प्राप्त गरेका छन् । पोखरेल ओली पक्षबाट र पाण्डे ईश्वर पोखरेल पक्षबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया