सशस्त्र प्रहरीका २३ डीएसपीको सरुवा(सूचीसहित)


काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २३ जना डीएसपीको सरुवा भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले २३ जना डीएसपीको सरुवा गरेको हो ।