नेपाली कम्युनिष्ट पार्टी र जसपाको श्रेष्ठ समूहबीच पार्टी एकता


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र जसपा एकता पक्षधरबीच पार्टी एकता घाषणा भएको छ । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एक समारोहकाबीच नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा (बहुमत) विद्रोही समूह, नेकपा विद्रोही समूहबीच एकता घोषणा गरिएको हो ।

१० बुँदेसहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव नेपाल र जसपाको तर्फबाट संघीय परिषद् राजेन्द्र श्रेष्ठले हस्ताक्षर गरिसकेका छन् ।