काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन् । जसमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोजेको छ ।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णाय गरेका हुन् । लुम्बिनी जारी प्रतियोगिताको पहिलो खेल खेल्दैछ भने चितवन दोस्रो खेल खेल्दैछ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई पराजित गरेको थियो।

प्रतिक्रिया