काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक आजदेखि सुरु भएको छ । बैठकमा राष्ट्रिय अध्यक्ष वरिष्ठ उपाध्यक्षहरु, प्रमुख सल्लाहकारलगायत सल्लाहकारहरु, उपाध्यक्षहरु, कोषाध्यक्ष, उपमहासचिवहरु, सचिवहरु, सह–कोषाध्यक्ष र केन्द्रीय सदस्यहरु सहभागी छन् ।
बैठकमा शिक्षा क्षेत्रको सुधारका लागि आगामी रणनीतिबारे छलफल हुने महासचिव प्रकाशचन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया