३० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा(सूचीसहित)


काठमाडौं । गृह मन्त्रालयले ३० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले आइतबारको निर्णयअनुसार ३० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारीमा प्रेमप्रसाद भट्टराई सरुवा भएका छन् । भक्तपुरमा उमेशकुमार ढकाललाई सरुवा गरिएको छ।