काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ । शनिबार बिहान प्रधानमन्त्री सुशीला कार्की र जेनजीका प्रतिनिधिहरूसँग छलफल प्रारम्भ गर्नुअघि टाउको दुख्ने र वान्ता हुने भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । उनको स्वास्थ परीक्षण हुँदै छ ।


प्रतिक्रिया