सिन्धुली । अविरल वर्षाले बिपी राजमार्गमा ठूलो क्षति भएको छ । मुख्यतः रोशीले पुर्याएको क्षति गत वर्षको जतिकै देखिएको छ ।
रोशीमा पानीको सतह घटेपछि युद्ध स्तरमा काम सुचारु गर्ने विषयमा सडक विभाग र मन्त्रालयसँग समन्वय भएको नेकपा माओवादी केन्द्रका पूर्वसांसद लेखनाथ दाहालले बताएका छन् । उनकाअनुसार यातायात सञ्चालनमा ल्याउन अधिकतम सात दिनसम्म लाग्नेछ ।


प्रतिक्रिया