काठमाडौं । नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका ठूलो मात्रामा हतियार बरामद गरेको छ । काठमाडौंको डल्लु इलाकामा खटिएको सेनाले सिन्धुलीका एक व्यक्तिले प्रहरीबाट लुटिएको एक थान चाइनिज पेस्तोल नेपाली सेनालाई बुझाएका छन् ।
भदौ २४ गते राति १० बजेदेखि परिचालन भएको सेनाले हालसम्म विभिन्न स्थानबाट प्रहरीबाट लुटिएका २६८ नाल हतियार बरामद भएको जनाएको छ ।


प्रतिक्रिया