काठमाडौं । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आन्दोलनकारीलाई संयमित हुन अपील गरेका छन् । मंगलबार सामाजिक संजालमार्फत रुइतले सार्वजनिक सम्पत्तिको नोक्सानी नगर्न आग्रह गरेका हुन् । उनले सबै मिलेर देश जोगाउनुपर्ने र सबै जुटेर देश बनाउनुपर्ने बताएका छन् ।


प्रतिक्रिया