प्रदर्शनकारीले गरे संसद भवनमा आगजनी


काठमाडौं । प्रदर्शनकारीले काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवनमा आगजनी गरेका छन् । हजारौँको संख्यामा संसद भवन प्रवेश गरेका प्रदर्शनकारीले संसद भवनभित्र आगजनी गरेका हुन् ।