प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिएका छन् । यसअघि केही मन्त्रीले राजीनामा दिएका थिए ।