काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले परस्पर आरोप प्रत्यारोप गरेर वा निषेध र प्रतिशोधको भावना राखेर कदापि कसैको हित नहुने बताएका छन् । बुधबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले आरोप प्रत्यारोप छाडेर इतिहासलाई स्वीकार गर्नुपर्ने बताएका हुन् ।
OUR TEAM
प्रतिक्रिया