मेलम्ची । सिन्धुपाल्चोकको भोताङबाट काठमाडौ आइरहेको बस मेलम्चीपारी दुर्घटना भएको छ । शनिबार तिपेनीबाट काठमाडौ गइरहेको बागमती प्रदेश –३–०१–००५ख ९९७६ नम्बरको बस दुर्घटना भएको हो । बसमा आठ जना सवार थिए ।
घाइते हरुको मेलम्ची नगर अस्पतालमा उपचारका लागि पठाइएको ईलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रतिक्रिया