सीएनएन । चीनले पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद प्रकट गर्दै संयमता अपनाउन आह्वान गरेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको बताएका छन् ।
पाकिस्तान चीनको निकट साझेदारमध्ये एक हो । पाकिस्तान चीनको बेल्ट एन्ड रोड इनिसिएटिभको प्रमुख समर्थक पनि हो ।

प्रतिक्रिया