काठमाडौं । नेपाल प्रहरीका ७३ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयको बढुवा समितिले उनीहरुको बढुवा सिफारिस गरेको हो ।

प्रतिक्रिया