काठमाडौँ । पूर्वप्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । राणाको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो । राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

OUR TEAM
प्रतिक्रिया