कर्णालीमा १८ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १२३ पुग्यो


काठमाडौं । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । कालीकोट र दैलेखमा कोरोना संक्रमित थपिएका हुन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२३ पुगेको छ ।