रामायणबाट प्राप्त ज्ञान


रामायणबाट प्राप्त ज्ञान

रावण शिवजीको सबभन्दा पृय भक्त थियो ।

उ त्यो युगको सबभन्दा विद्वान व्यक्ति थियो ।

उ सबभन्दा धनी शासक थियो ।

उ सबभन्दा शक्तिशाली योद्धा थियो ।

उ कुम्भकर्ण जस्तो शक्तिशाली भाइको दाजु थियो ।

उ इन्द्रजीत जस्तो बीर छोराको बाबु थियो ।

उ सबभन्दा राम्री तथा सुन्दरी श्रीमतिको पति थियो ।

उ सबभन्दा सुन्दर दरबारमा बस्थ्यो ।

तर
उ ‘अहंकारी’ थियो जुन अहंकारको कारणले नै माथिका सबै राम्रा विशेषता हुँदाहुँदै पनि उसको पतन भयो ।

 

शारदाप्रसाद त्रिताल ।