काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको आजबाट हुने नेपाल भ्रमणबारे चिनियाँ सञ्चार माध्यमहरुले प्राथमिकताका साथ समाचार प्रकाशन गरेका छन् ।
चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले भ्रमणका लागि काठमाडौंमा गरिएको तयारीबारे फोटो फिचरनै छापेको छ ।

OUR TEAM
प्रतिक्रिया