अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले राष्ट्रपतिको निर्वाचनअघि चीनको भ्रमण गर्ने ह्वाइट हाउसले जनाएको छ ।
सुलिभानले यही अगस्ट २७ देखि २९ सम्म बेइजिङको भ्रमण गर्नेछन् ।
सुलिभानको चीनको भ्रमणलाई अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतिको निर्वाचनसँग जोडेर विश्लेषण गरिएको छ ।

प्रतिक्रिया