काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत केहीबेरमा नेपाल र नेदरल्याण्ड्सबीच हुने खेलमा नेपाली समर्थक भारी मात्रामा उपस्थित भएका छन् । अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियममा केहीबेरमा शुरु हुने खेलमा ठुलो मात्रामा नेपाली समर्थक रंगशालामा उपस्थित भएका हुन् ।
तस्बिर:- आईसीसी




प्रतिक्रिया