रातो मच्छिन्द्रनाथको रथयात्राको तयारी(फोटोफिचर)


ललितपुरको पुल्चोकमा राखिएको ऐतिहासिक रातो रातो मच्छिन्द्रनाथको रथमा विराजमान रातो मच्छिन्द्रनाथको दर्शन गर्दै भक्तजन स्थानीय दर्शनार्थी। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदैछ ।