मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा दियो तीन दिन बिदा


काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले क्रिसमसका अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले क्रिसमसका अवसरमा पुस ८, ९ र १० गते बिदा दिने निर्णय गरेको हो