हिउँले ढाकेपछि तिलिचो ताल…(फोटोफिचर)


मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् ।

तस्बिर : नवीन लामिछाने/रासस