तस्बिरमा हेर्नुस् त्रिभुवन विमानस्थलमा विदेश जानेको लर्को


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ अध्ययन तथा रोजगारीका लागि विदेश जाने युवा र विद्यार्थीको भीड ।

तस्बिरः प्रेमनारायण आचार्य /रासस