फुलमाला किन्नेको बजारमा चहलपहल


काठमाडौं । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ । बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड लागेको हो ।