कास्कीमा भूकम्पको धक्का


काठमाडौं । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबा बिहान ९ बजेर ५३ मिनेटमा ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

कास्की तथा आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।